प्रमुख समाचारजनकपुर एयरपोर्टबाट रात्रीकालीन हवाई उडान सुरु !
न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम विमानस्थलबाट रात्रीकालीन हवाई उडान सुरु गरिएको छ । हवाई यात्रुहरुको सहजताको लागि विमास्थलबाट आईतवारदेखि विधिवत् रुपमा रात्रीकालीन उडान भर्न सुरु गरिएको हो । रात्रीकालीन उडानका लागि झण्डै १० करोडको लागतमा ‘एयर फिल्डग्राउण्ड लाइटिङ्ग सिस्टम’ जडान गरिएको छ । सो लाइटि
७ वर्ष अगाडि · प्रमुख समाचार











