प्रमुख समाचारजनकपुरः रड प्रहार गरी आफ्नै वुवाको हत्या !
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा गएराती छोराले आफ्नै बुवालाई रड प्रहार गरी हत्या गरेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नं. ९ बस्ने अन्दाजी बर्ष ५५ का सुखिया सदालाई उनकै छोरा अन्दाजी बर्ष ३० का नथुनी सदाले रड प्रहार गरी हत्या गरेको हो । गएराती बाबुछोरामा समान्य झगडा परेपछि ब
६ वर्ष अगाडि · प्रमुख समाचार











