प्रमुख समाचारनागरिकता विद्येयक: 'यश' लिन मधेश केन्द्रीत पार्टीको झुठो होडवाजी, कार्यकर्ताहरु नाँगिए
आफना मुद्धाहरु सम्बोधनको वारेमा ध्यानाकर्षण गराउन जेठ २९ गते विहान वालुवाटार पुुगेका लोसपा नेताहरुलाई प्रधानमन्त्री देउवाले वजेट पारित लगत्तै नागरिकता विद्येयक पारित गर्नुको साथै लोसपाले उठाईरहेको अन्य मुद्धाहरु पनि सम्बोधन हुने आश्वासन दिएका थिए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











