प्रमुख समाचारमहान पर्व दशैँ आजबाट शुरु : आज घटस्थापना
न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दुहरुको महान पर्व बडादशैँ आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धूमधामका साथ मनाइने बडादशैँको आजबाट विधिवत् शुभारम्भ भएको हो । बडादशैँको पहिलो दिन आज घरघरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशै
७ वर्ष अगाडि · प्रमुख समाचार










