प्रमुख समाचारजयनगर–जनकपुर रेलमा माथिबाट एसिड चुहिएपछि सिटमा आगो, यात्रुहरुमा भागमभाग भएपछि...
माथि सामान राख्ने ठाउँमा एसिड राखिएको थियो। एसिडको एक थोपा एक महिला यात्रुको पिठ्युँमा झरेपछि उनी तर्सिएर त्यहाँबाट उठिन्। त्यसपछि सिटमा चुहिँदा धुँवा भएर आगो सल्केपछि भागाभाग भएको एक प्रत्यक्षदर्शीले बताए ।
४ वर्ष अगाडि · प्रमुख समाचार











