प्रमुख समाचारडा. सिके राउत बाढी प्रभावित क्षेत्रको ग्राउन्ड जिरोमा !
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बाढी प्रभावित क्षेत्रको ग्राउन्ड जिरोमा पुगेका छन् । लगातारको अविरल वर्षापछिको बाढीबाट प्रभावित पीडितहरुको अवस्था बुझ्न डा. राउत आईतबार स्थलगत अनुगमन गरेका छन् । डा. राउत बाढी प्रभावित मधेशका विभिन्न ठाउँसहित कमला नदी र त्यस आसपासका स्थान
७ वर्ष अगाडि · प्रमुख समाचार











