प्रमुख समाचारधनुषामा मोटरसाईकल दुर्घटना हुँदा २ गम्भिर, एक काठमान्डौं रिफर !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाईकल दुर्घटना हुँदा दुई दाजुभाईको अवस्था गम्भिर भएको छ । बुधबार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ४ आरएनसी कन्क्रीट उद्योग नजिकै मोटरसाईकल दुर्घटना भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । महेन्द्रनगरबाट जनकपुर आउँदै गरेको ज १३ प २२०३ नम्बरको म
६ वर्ष अगाडि · प्रमुख समाचार











