प्रमुख समाचारउपमेयर बन्ने लोभमा शिक्षिकाले दिइन राजीनामा, टिकट नपाएपछि पुनः विद्यालयमा गएपछि हँगामा
वडा कार्यालयले ०७९ असार २ गते नागरिकको गुनासो तथा समस्या पहिचानको लागि राखिएको बैठकबाट राजीनामा गरिसकेकी शिक्षिका रेखा यादवलाई प्र.अ. राजदेव यादवले पुन हाजिरी गराइ कामकाजमा लगाएको जनगुनासो प्राप्त भएको आधारमा शिक्षिका रेखा यादवको विषयमा आवश्यक छानवीन गरि कारवाहीको लागि नगरपालिकाको कार्यालयमा सिफारिस पठाए पनि हालसम्म मेयर जितनारायण यादव, उपमेयर तुल्सा पाण्डे पटेल र प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवले कुनै चासो नराखेको वडा अध्यक्ष नन्दकिशोर यादवले गुनासो गरे ।
४ वर्ष अगाडि · प्रमुख समाचार











