प्रमुख समाचारजनकपुरः अब सीमामा युवाहरु २४ सै घण्टा खट्दै
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि स्थानीय युवाहरु आफैं सीमामा उभिएका छन् । धनुषाको विदेह नगरपालिका वडा नं. १ ठाढी झिझाको महिनाथुर नाकामा युवाहरुले भारतबाट आउनेलाई रोक्नको लागि सक्रिय भएका छन् । लकडाउनको समयमा पनि ठाढी महिनाथपुर नेपाल–भारत सीमा क्षेत्रमा मानिस
६ वर्ष अगाडि · प्रमुख समाचार









