प्रमुख समाचारअयोध्यामा भगवान रामको बाल्यकाल र सीता मूर्तिको लागि देवसीला जनकपुर ल्याउँदै, १५ गते परिक्रमा
अयोध्यामा निर्माणधीन भगवान रामको मन्दिरमा यस शालग्राम सीलाबाट भगवान रामको बाल्यकालको स्वरुप र माता सीताको मूर्ति निर्माण हेतु काँग्रेसका नेता विमलेन्द्र नीधिले दुई वटा देवसीला अयोध्या पठाउन लागेका छन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार











