न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधाम र रौतहटको गौरबाट छुटेको नाइट बस चितवनमा दुर्घटना हुँदा ३३ जना घाईते भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ ।
गएराति करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको यात्रुबाहक बस समेत ठोक्किएको थियो ।
घाइते हुनेहरुमा,
चितवन मेडिकल कलेजमा लगिएका घाइतेहरु
१. उदयपुरको त्रियुगा नगरपालिका– १० बस्ने २० वर्षीय सार्थक बाबु श्रेष्ठ ।
२. धनुषाको जनकपुर उपमहानगरपालिका– १७ बस्ने ३९ वर्षीय सदाकत मिया ।
३. सोही ठाउँ बस्ने ५२ वर्षीय नरेन्द्र शाह ।
४. धनुषाको जनकपुर उपमहानगरपालिका– ७ बस्ने १७ वर्षीय समिर अन्सारी ।
५. धनुषाको जनकपुर उपमहानगरपालिका– १ बस्ने ४६ वर्षीय बसन्त झा ।
६. धनुषाको जनकपर उपमहानगरपालिका– ४ वस्ने ४९ वर्षीय मुकेशलाल कर्ण ।
७. सोही ठाउँ बस्ने ३४ वर्षीया अन्जु कर्ण ।
८. सोही ठाउँ बस्ने आरुष कर्ण ।
९. धनुषाको लक्ष्मीनिया गाउँपालिका– ४ बस्ने १९ वर्षीया विद्या चौधरी ।
१०. रौतहटको राजदेवी नगरपालिका– १ बस्ने २० वर्षीय अनिकेत कुमार साह ।
११. रौतहटको बृन्दावन नगरपालिका– ३ बस्ने ११ वर्षीय आरभ मिश्र ।
१२ रौतहटको राजदेवी नगरपालिका– १ बस्ने कुष्ण कमार साह ।
१३. रौतहटको गौर नगरपालिका–५ बस्ने ४१ वर्षीय मुकेश कुमार केसरी ।
१४. महोत्तरीको पिपरा गाउँपालिका– १ बस्ने गितादेवी यादव ।
१५. महोत्तरीको पिपरा गाउँपालिका–१ बस्ने ३७ वर्षीय राम श्रेष्ठ ।
ख) नेशनल सिटी अस्पताल भरतपुरमा लगिएका घाइतेहरु
१. धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने २८ वर्षीय आलोक कुमार राउत ।
२. धनुषाको जलेश्वर नगरपालिका–५ बस्ने २० वर्षीय आदित्य कुमार सिंह ।
३. सोही ठाउँ बस्ने ४३ वर्षीया रेखा सिंह ।
४. सोही ठाउँ बस्ने २१ वर्षीया अञ्जली सिंह ।
५. रौतहटको राजदेवी नगरपालिका–२ बस्ने २१ वर्षीय मोनु कुमार महतो ।
६. रौतहटको गौर नगरपालिका–९ बस्ने ६६ वर्षीया गम्भिरादेवी ठाकुर ।
७. रौतहटको गरुडा नगरपालिका–७ बस्ने ५० वर्षीय विजय साह ।
८. सोही ठाउँ बस्ने ४० वर्षीय उर्मिला कुमारी साह ।
९. रौतहटको बृन्दावन नगरपालिका–३ बस्ने ६२ वर्षीया सुनितादेवी मिश्रा ।
१०. भारत मोतिहारी बस्ने ३२ वर्षीय सुनिल प्रसाद ।
११. भारत मोतिहारी बस्ने २५ वर्षीया सुभद्रा कुमारी चौधरी ।
१२. भारत मोतिहारी बस्ने ७ वर्षीया पृया जैशवाल ।
१३. भारत मोतिहारी बस्ने ४ वर्षीया कृती जैशवाल ।
ग) भरतपुर सरकारी अस्पतालमा लगिएका घाइतेहरु
१. धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ बस्ने १९ वर्षीया दिव्या चौधरी ।
२.रौतहटको दुर्गाभगवती गाउँपालिका–२ बस्ने ३० वर्षीय राजकिशोर दास ।
३. रौतहटको माधवनारायण नगरपालिका–५ बस्ने १९ वर्षीय रोशी कुमार साह ।
४. सोही ठाउँ बस्ने २५ वर्षीय राजु दास ।
५. भारत मोतिहारी बस्ने २२ वर्षीय महमद साहेब ।
जनकपुरमा नीजि अस्पतालका स्वास्थ्यकर्मीहरुको आन्दोलन निरन्तर
- २०८२ कार्तिक १५ शुक्रबार
न्यूज ब्यूरो, जनकपुरधाम । निजी अस्पतालका स्वास्थ्यकर्मीहरु बिहिबार पाँचौ दिन पनि आन्दोलन जारी राख्ने भएको छ । विभिन्न माग राख्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरु बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रानलय र जिल्ला प्रशासन कार्यालय
पूरा पढ्नुहोस्






