प्रमुख समाचारफेसबुकमा मधेशका कानुनमन्त्री यादवलाई गाली गर्दै भन्यो- 'मान्छे कालो बुद्धि कालो' !
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले आफ्नै सिडिओ (प्रमुख जिल्ला अधिकारी) राख्ने समाचारमा एक जनाले प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादव लाई अपमानजनक शब्द प्रयोग गरेका छन् । मधेश सरकारले अब प्रत्येक जिल्लामा आफ्नै सिडिओ राख्ने, यस्तो हुनेछ ऐन ! शिर्षकको समाचारमा टिप
७ वर्ष अगाडि · प्रमुख समाचार











