प्रमुख समाचारमेलामा केटी नचाउनुपर्छ भन्दै जनकपुरमा प्रहरी र स्थानीयबीच झडप, अवस्था तनावग्रस्त !
स्थानीयहरु उग्रता प्रदर्शन गर्न थालेपछि प्रहरीले ४ राउण्ड आश्रुग्याँस प्रहार गरेको हो । भीडलाई तितरबितर पार्न र स्थिति नियन्त्रणको लागि आश्रुग्याँस प्रहार गर्नुपरेको धनुषाका प्रहरी प्रवक्ता रञ्जन अवाले जानकार दिए । अहिले सो ठाउँसहित क्याम्पसचोक, एयरपोर्ट एरियामा भारी सँख्यामा प्रहरी परिचालन गरिएको हो ।
२ वर्ष अगाडि · प्रमुख समाचार








