प्रमुख समाचारधनुषाः मोटरसाईकलले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यू !
ठक्कर दिएपछि पछाडी बसेका मण्डललाई पनि छाडेर चालक मोटरसाईकल लिएर भागेको प्रहरीले जनाएको छ । “मोटरसाईकलको नम्बर पाईसकेका छौं र सोही मोटरसाईकलमा बस्ने एक जना उपचाररत छन्, ठक्कर दिने व्यक्ति अब उम्कीन पाउँदैन”– प्रहरी ईन्स्पेक्टर रोकायाले भने ।
५ वर्ष अगाडि · प्रमुख समाचार










