प्रमुख समाचारकिशोरीको अर्धनग्न भिडियो टिकटोकमा पोष्ट गर्ने युवक बचाउ गर्दा कुटिए जसपा जिल्ला अध्यक्ष यादव
भिडियो बनाउने मन्जित यादव जसपाबाट महादेवा वडा नम्बर १ को वडा अध्यक्ष पदका प्रत्याशी मनोज यादवका छोरा हुन । आफ्नो पार्टीको भएकोले त्यस्तो संवेदनशिल घटनामा अनैतिक दबाब दिएपछि कुटाई खाएका हुन् ।
३ वर्ष अगाडि · प्रमुख समाचार










