प्रमुख समाचारजेलमै रहेका डा. सिके राउतलाई पक्राउ गर्न पुनः आरेष्ट वारेन्ट जारी
न्यूज ब्यूरो, जनकपुरधाम । करिब अढाई महिनादेखि कैदमा रहेका डा. सिके राउतलाई पुनः पक्राउ गर्नको लागि पक्राउ पूर्जी (आरेष्ट वारेन्ट) जारी गरिएको छ । राज्य विरुद्धको अभियोगमा रौतहट जिल्लाको थुनामा रहेका स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउतलाई धनुषा जिल्ला अदालतले सोही प्रकृतिको मुद्दामा पक्राउ
७ वर्ष अगाडि · प्रमुख समाचार











