प्रमुख समाचारसिरहामा कुकर बम !
आज विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेता पनि केहि स्थानमा भने शंकास्पद बस्तु भेटिएका कारण जनजीवन त्रसित बनेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
५०१८ समाचार
प्रमुख समाचारआज विप्लव समूहले गरेको नेपाल बन्दको प्रभाव सामान्य रहेता पनि केहि स्थानमा भने शंकास्पद बस्तु भेटिएका कारण जनजीवन त्रसित बनेको छ ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो | काठमान्डौँ, २ जेठ । बुधबार विहान मकालु एयरको विमान दुर्घटनामा परेको छ । सुर्खेतबाट हुम्लको लागि उडेको नाइन एन एयूजे कलसाइनको विमान पहाडमा ठोक्कियर दुर्घटना भएको हो दुर्घटापछि विमानको अगाडीको भाग मैदानमा धस्सिएको भने पछाडिको भाग पूर्णरुपमा क्षतिग्रत भएको छ । विमानमा पाइलट किरण भट्टराई
८ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारनाम सार्वजनिक गरिएको ४० कर्मचारीमध्ये एउटा पनि मधेशी मूलका कर्मचारीको नाम परेका छैनन् । गोरखापत्रमा सार्वजनिक गरिएको नाममध्येबाट एउटा पनि मधेशी कर्मचारी सम्मान पाउने लायक देखिएनन् ।
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारजिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा आरतीका श्रीमान र ससुराविरुद्ध १ असारमा ज्यानसम्बन्धी मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्तापछि प्रहरीले आरतीका श्रीमान र ससुरालाई पक्राउ पनि गरे । अहिले दुबैलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटको एक नगरपालिका हाताभित्रै प्रेसर कुकर बम राखिएपछि माहौल त्रासमय बनेको थियो । रौतहटको ईशनाथ नगरपालिकाको कार्यालय हाता भित्र अज्ञात समुहले राखेको प्रेशर कुकर बमलाई नेपाली सेनाको बम निरोधक दस्ताले निष्कृय बनाएको छ । इशनाथ नगरपालिका वडा नम्बर ५ औरैया स्थित नगरपालिकाको कार्याय
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमनिष यादव बाहेकका अन्य उम्मेदवारहरुले गत दुई महिनादेखि मात्र रा.रा.ब.मा सक्रियता देखाएका उम्मेदवारहरु हुन् । प्रत्यक्ष राजनीतिमा चासो राख्दै आएका विद्यार्थीहरु नेताहरुले आफ्नै अखाडालाई कम समय दिएका उम्मेदवारहरु पनि हुन् । मूलधारको राजनीतिज्ञले हस्तक्षेप नगरे रा.रा.ब. क्याम्पसमा रोमाञ्चक पहलवानी हुने पनि संकेत देखिएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारमुद्दामा गलत लिखतमा दाबी लिएको भन्दै भण्डार शाखाका जिन्सी शाखा प्रमुख अधिकृत छैठौं रामस्वार्थ मण्डल र भण्डार शाखाका खरिदार जीत मोहनकुमार दासविरुद्ध पनि १० करोड ३३ लाख ७५८ रुपैयाँ बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रदेशको राजधानीका लागि जनकपुरधाम समेत वरिपरिको भूभागलाई सुनिश्चित गरेको प्रस्ताव दुई तिहाई मतले पारित हुने संभावना बलियो छ । राजधानीको सवालमा बारा र पर्सा जिल्लाका सभासदहरुको धारणा वीरगञ्जलाई राजधानी बनाउनु रहेको छ ।
४ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारस्थानीय सँतोष यादवका अनुसार, हैदर र अमानतले हिन्दुहरुको पर्वमा हिन्दु युवति, किशोरीहरुलाई जिस्काउने, अभद्र टिकाटिप्पणी गर्न थालेपछि घटना भएको दाबी गर्छन् भने सोही ठाउँ बस्ने जसपा नेपालसँग आवद्ध स्थानीय युवा ईसराफिल अन्सारीले स्थानीय गणेश साहका छोरा राजन साह लगायतका युवकहरुले पहिले भिडियो बनाएपछि तनाव भएको दाबी गरे ।
९ महिना अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । विद्यालय प्रशासनको कारण एईई परीक्षार्थीहरुले आफूहरुलाई परीक्षाबाट बञ्चित गराइएको भन्दै आन्दोलन गरेका छन् । सर्लाहीको सदरमुकाम नगरपालिका वडा नं. २ स्थित रहेको पब्लिक माध्यमिक विद्यालयमा विद्यार्थीहरुले टायर बालेका छन् । विधालय प्रशासनको चरम लापरवाहिको कारण तिनवटा विधार्थीहरु
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारप्रदेश निजामती कर्मचारी ऐनमा प्रदेश निजामती सेवाका कर्मचारीहरू प्रमुख सचिव र सचिव पदमा बढुवा नहुन्जेलसम्म प्रदेश निजामती सेवाका कर्मचारीबाट विशिष्ठ श्रेणीका कर्मचारीलाई प्रमुख सचिव र राजपत्राकिंत प्रथम श्रेणीका कर्मचारीलाई मन्त्रालयका सचिवमा कामकाज गराउन सकिने उल्लेख छ । सेवा प्रवाह गर्न अपुग भएमा नेपाल सरकारसँग कर्मचारी माग गर्न सक्ने आधारमा सो गर्न सकिने ऐनमा भनिएको छ ।
२ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारपार्टीका अनुसार स्थानिय तहमा वडा अध्यक्ष, पालिका प्रमुख र उपप्रमुख विरुद्व मात्र जनमत संग्रह हुने प्रावधान छ । पार्टीको यस नितीका कारणले पार्टीबाट जितेका जनप्रतिनिधी जनमत र आफनै नेता कार्यक्रताको हितमा र खुसी पार्र्ने गरि पनि काम गर्न नसकेको खण्डमा पद धरापमा पर्ने देखिन्छ । पार्टीले सो जनमत संग्रहको निर्वाचन अधिकृतको रुपमा जिल्ला संयोजक सुरेन्द्र मण्डललाई खटाएको छ ।
३ वर्ष अगाडि · प्रमुख समाचार