मकालु एयरको विमान पहाडमा ठोक्किएपछि दुर्घटना, चालकदलको मृत्यू
न्यूज ब्यूरो | काठमान्डौँ, २ जेठ । बुधबार विहान मकालु एयरको विमान दुर्घटनामा परेको छ । सुर्खेतबाट हुम्लको लागि उडेको नाइन एन एयूजे कलसाइनको विमान पहाडमा ठोक्कियर दुर्घटना भएको हो दुर्घटापछि विमानको अगाडीको भाग मैदानमा धस्सिएको भने पछाडिको भाग पूर्णरुपमा क्षतिग्रत भएको छ । विमानमा पाइलट किरण भट्टराई

२०७५ जेठ २ बुधबार, दिउँसो १:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
काठमान्डौँ, २ जेठ । बुधबार विहान मकालु एयरको विमान दुर्घटनामा परेको छ ।
सुर्खेतबाट हुम्लको लागि उडेको नाइन एन एयूजे कलसाइनको विमान पहाडमा ठोक्कियर दुर्घटना भएको हो
दुर्घटापछि विमानको अगाडीको भाग मैदानमा धस्सिएको भने पछाडिको भाग पूर्णरुपमा क्षतिग्रत भएको छ ।
विमानमा पाइलट किरण भट्टराई र कोपाइलट आदित्य नेपाली सवार थिए । उनीहरु दुवै जनाको मृत्यु भएको छ ।
विमानभित्र राखिएको समाग्रीहरु समेत क्षतविक्षत अवस्था देखिएको छ भने दुर्घटनाको कारण अझ खुल्न सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…