प्रमुख समाचारप्रदेश नं. २ मा "दुई नम्बरी र मन्द सरकार" फेल हुँदै लालबाबू !
न्यूज ब्यूरो || जनकपुरधाम, १५ चैत्त । ३ फागुनमा मुख्यमन्त्री लालबाबु राउतले पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले उनलाई शपथ ग्रहण गराएको ४० दिन भइसक्यो तर, प्रदेश सरकारले देखिने गरी कुनै पनि काम गर्न सकेको छैन । मुख्यमन्त्री राउतले हालसम्म दुई पटक आफ्ना प्राथमिकता र स
८ वर्ष अगाडि · प्रमुख समाचार











