प्रमुख समाचारजनकपुरधामका सरसफाई कर्मचारीलाई मेयर साहको सम्मान
न्यूज ब्यूरो | जनकपुरधाम, ५ साउन । जनकपुरधाम उप माहानगरपालिकाका मेयर लाल किशोर साहले सफाई कर्मचारीहरुलाई आज एक कार्यक्रम विच रैन कोट, वुट र ग्लोव वितरण गरेका छन् । गाडी किनेपछि समाजिक सञ्जालमा चर्को विरोध भईरहेको बेला उपमहानगरपालिकाको कार्यालयमा शुक्रवार आयोजित एक कार्यक्रमको दोरान सफाई कर्मचारीहरुल
८ वर्ष अगाडि · प्रमुख समाचार











