प्रमुख समाचारमधेश आन्दोलनको घटनामा एमालेका कोईरीलाई सफाई लोसपाका साँसद शर्मासहित ७ जनालाई जन्मकैद
सोहि मुद्दामा रमेश प्रसाद साह,सतेन्द्र चौधरी भन्ने सविन्द्र चौधरी,चन्देश्वर साह मेहत्तरी,राजु चौधरी भन्ने राजा चौधरी,देवेन्द्र चौधरी,नरेश साह,रामराजा साह,गोलु साह हरिओम कुमार भगत,रविन्द्र राम चमार, रंजित साह,विकी साह,फुले यादव,रोहित कुमार शर्मा,ललवा भन्ने लालबाबु बिन,शम्भु साह,अनिल ठाकुर,देवेन्द्र यादव र कौशल कुमार यादवको हकमा मुद्दा मुलतवीमा राखेको छ । वादीको तर्फबाट कर्तव्य ज्यान मुद्दामा २८ जना विरुद्ध जाहेरी दिइएको थियो ।
२ वर्ष अगाडि · प्रमुख समाचार










