प्रमुख समाचारपक्राउ परेका किसान यादव र जनमतका १८ जना नेता कार्यकर्ता रिहा
त्यसपछि सिरहा जिल्ला प्रशासनले मँगलबार र बुधबार दुई दिनको लागि सिरहाको दुई ठाउँमा निषेधाज्ञा जारी गरेको थियो । तर, निषेधाज्ञालाई समेत तोडेर सिके राउतका कार्यकर्ताहरुले कोण सभा गर्न सफल भएको थियो ।
४ वर्ष अगाडि · प्रमुख समाचार










