प्रमुख समाचारसँजय साह 'टकला' को सजायलाई उच्च अदालतले उल्टयायो, जन्मकैदबाट मात्र ७ बर्षको सजाय
२०७५ चैतमा पूर्व सांसद तथा राज्यमन्त्री समेत रहेका साहलाई घटनाको मुख्य योजनाकार भन्दै जन्मकैदको सजाय सुनाइएको थियो । जिल्ला अदालत धनुषाका न्यायाधीश राजेशकुमार कटुवालको इजलासले उनीसहित अरु ६ जनालाई पनि जन्मकैदको सजाय सुनाएको थियो ।
५ वर्ष अगाडि · प्रमुख समाचार











