प्रमुख समाचारप्रहरी र भारतीय अपराधी बीच गोली हानाहान !
न्यूज ब्यूरो, रौतहट । भारतीय अपराधिक समुह र नेपाल प्रहरी बिच मंगलबार राति रौतहटको सिमा क्षेत्र गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । मँगलबारराती करिब १२ बजे रौतहटको इशनाथ नगरपालिका वाड नं. १ बन्जरास्थित बकैया नदीको बाधमा भारतीय अपराधी र प्रहरीबीच गोली हानाहान हुँदा प्रहरीको गोली लागेर भारत मोति
६ वर्ष अगाडि · प्रमुख समाचार










