प्रमुख समाचारअकुत सम्पति आर्जन गरेको कसुरमा बागमतिका मेयर भरत थापा पदबाट निलम्बित
मेयर थापाले आर्जन गरेको गैर कानुनी सम्पति उनकी श्रीमती रेश्मी कुमारी घिमिरे थापा, उनका भाई रामकुमार थापा र भाई बुहारी द्वारिका राउतको नाममा समेत देखिएकाले उनीहरुलाई समेत अख्तियारले प्रतिवादी बनाएको छ । थापा नेकपा माओवादी केन्द्रबाट दोश्रो पटक मेयरमा निर्वाचित छन् ।भ्रष्टाचार मुद्दा दायरसंगै उनी पदबाट निलम्बित भएका छन् ।
२ वर्ष अगाडि · प्रमुख समाचार










