प्रमुख समाचारडुमरिया अस्पताललाई जिल्ला अस्पताल बनाउनुपर्ने : नेता अरगरिया
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नं. २ का प्रतीनीधि सभा सदस्य एवम् संघीय साँसद उमा शंकर अरगरियाले डुमरिया अस्पताललाई स्तरोन्ती गर्नुपर्ने माग सँसदमा गरेका छन् । सोमबार संघीय सँसदमा आफ्नो मनतव्य राख्दै नेता अरगरियाले धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ मा स्थापित डुमरिया प्राथमिक उपचा
८ वर्ष अगाडि · प्रमुख समाचार










