मनोरञ्जनबलिवुड अभिनेता सँजय दत्त अस्पताल भर्ना
न्यूज ब्यूरो, मुम्बई । बलिवुडका चर्चित अभिनेता सँजय दत्तलाई अस्पताल भर्ना गरिएको छ । उनलाई मुम्बईको लीलाबती अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्यमा खराबी आएपछि उनलाई लीलाबती अस्पतालमा भर्ना गरिएको हो । जानकारी अनुसार, सँजय दत्तलाई साँस प्रश्वासमा समस्या देखिएको छ । यद्यपी, उनको कोरोना टेष्ट नेगे
६ वर्ष अगाडि · मनोरञ्जन











