मनोरञ्जन“मधेशी पुत्र २” को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित
सप्तरी, १६ पुस । मधेश आन्दोलनलाई आधार बनाएर निर्माण भएको “मधेशी पुत्र २”को सेन्सर पास गर्न माग गर्दै मधेशी कलाकारहरु आन्दोलित भएका छन् । सदरमुकाम राजविराजमा मधेशी कलाकारहरुले सेन्सर पास गर्न माग गर्दै प्रदर्शन गरेका छन् । मधेशी पुत्र २ चलचित्रमा आन्दोलनका दृष्यहरु र स्वतन्त्र मधेशको माग गर्दै शान्ति
८ वर्ष अगाडि · मनोरञ्जन











