मनोरञ्जनभोजपुरीया कलाकार यादव नाचेपछि बर्जु महोत्सवमा यसपाली पनि झडप, पाँच घाईते
गत वर्ष माघ ४ गते आजकै दिन बर्जु महोत्सवमा यादव सहभागी हुने कार्यक्रममा पनि झडप भएको थियो । यादवलाई स्थानीय प्रशासनले कार्यक्रमस्थलमा जान नदिएपछि आक्रोशित भिडले यादवको टिमले प्रयोग गर्ने भारतीय नम्बर प्लेटका चारवटा स्करपियो गाडी जलाएको थियो ।
३ वर्ष अगाडि · मनोरञ्जन











