मनोरञ्जनबलिवुडका कमेडियन राजपाल यादव सर्लाहीमा, ५६ किलोको मालाले स्वागत
उनलाई गोपाल सेवा समितिको नवौँ राष्ट्रिय महाधिवेशनमा प्रमुख अतिथिको रूपमा सर्लाही ल्याइएको हो। कलाकार यादवसँग फोटो र सेल्फी लिन भिड उर्लिएपछि आयोजकलाई भीड नियन्त्रण गर्न केही बेर हम्मेहम्मे परेको थियो।
४ वर्ष अगाडि · मनोरञ्जन











