मनोरञ्जनसनि देओलको फिल्म गदर सिनेमा हलमा पुनः रिलिज गरिदैँ, अगस्तमा गदर–२ आउँदै
दर्शकहरुले पुनः सो फिल्मलाई सिनेमा हलमा लगाउन आग्रह गरेपछि पुनः रिलिज गरिने भएको छ । आउँदो अगस्त महिनामा आउन लागेको यही फिल्मको स्वीक्कल अर्थात दोस्रो भाग गदर–२ हेर्नुभन्दा अगाडी गदर फिल्म पहिले हेर्नुपर्ने भएको छ ।
३ वर्ष अगाडि · मनोरञ्जन











