मनोरञ्जननेपाली गीत 'एकै छिन तिम्रो हुन्छु' मा मोडेल यादवको गज्जब नृत्य
न्यूज ब्यूरो, मलेसिया । मलेसियामा शुटीङग भएको भीडियो गीत ' एकै छिन तिम्रो हुन्छु' मा मोडेल श्याम यादवले गज्जबको नृत्य गर्दैछन् । वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा बस्दै आएका मधेशी मूलका नेपाली युवक एवम युवा कवि धिरेन्द्र पासवान सौर्यको निर्देशमा बन्न लागेको उक्त भिडियो छायाँकनको लागि मोडेल यादवल
७ वर्ष अगाडि · मनोरञ्जन











