सम्पादकियजनकपुरको राराब कलेज हो की राजपाको पार्टी कार्यालय ?
सम्पादकीय | नेपाल सरकारले संविधानमै विद्यालयलाई क्षेत्रमा शान्ति क्षेत्र तथा राजनीतिमुक्त क्षेत्र घोषणा गरिसकेको छ । तत्पश्चात पनि कुनै बेला जनकपुरधामको शानको रुपमा रहेको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) केही दिनदेखि राजनीतिक पार्टी राष्ट्रिय जनता पार्टी (राजपा) को पार्टी अड्डा बनाएको देखि
७ वर्ष अगाडि · सम्पादकिय









