क्राईम ब्यूरोरौतहटमा फेरी ८ वर्षीया बालिका बलात्कृत
न्यूज ब्यूरो, रौतहट । सरकारले घोषणा गरेको लकडाउनको अवधिमै रौतहटमा थप अर्की एकजना नाबालिका बलात्कृत भएकी छिन् । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा फेरी एकजना ८ बर्षिया नाबालिका बलात्कारको सिकार भएकी हुन् । यसअघि कटहरिया ६ बगहीमा १७ बर्षिया बालिका कलात्कृत भएकी थिइन् । फतुवा बिजयपुर वडा ५ फतुवा गाँउका
६ वर्ष अगाडि · क्राईम ब्यूरो










