क्राईम ब्यूरोसुनसरीमा छुरा प्रहार गरी एकजनाको हत्या
न्यूज ब्यूरो, सुनसरी । सुनसरीमा छुरा प्रहार गरी एक जनाकोे हत्या गरिएको छ । सुनसरीको भोक्राहा नरसिंह गाँउपालिका–५ मा आइतबार साँझ एक जनाको छुरा प्रहार गरी हत्या भएको हो । स्थानीय मुर्ताज मियाँले धरिलो हतियार प्रहार गरेर वहाव मियाँको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अर्जुन पो
७ वर्ष अगाडि · क्राईम ब्यूरो










