क्राईम ब्यूरोआलमलाई तीनवटा मुद्दामा ३२ वर्ष जेल सजाय माग
न्यूज ब्यूरो, जनकपुरधाम । बम विस्फोटमा परी घाइते भएकालाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोपमा पक्राउ परेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई तीनवटा मुद्दामा ३२ वर्षको कैद सजाय माग दाबी गरिएको छ । आलमले प्रत्यक्षदर्शीको भनाइअनुसार दर्जनौँ व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएको आरोपमा मुद्द
६ वर्ष अगाडि · क्राईम ब्यूरो










