क्राईम ब्यूरोडकैती गर्न गएका डाँकालाई प्रहरीले हान्यो गोली
सोमबार बेलुकी नै डकैती गर्न गाउँ पुगेका एक डकैतलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । सोमबार राती करिब ९ः२० बजेको समयमा सर्लाहीको बरहथवा वस्तीमा पसेका डकैत जीतेन्द्र राउतलाई गोली हानेर नियन्त्रणमा लिएको हो ।
२ वर्ष अगाडि · क्राईम ब्यूरो










