क्राईम ब्यूरोजनकपुरमा एक बालकको मलद्धारमै कैँची घोचेपछि...
बालकलाई सोही ठाउँ बस्ने केही बदमासहरुले नशामा उनलाई कैँची घोपेको बयान दिएका छन् । यद्यपी, उनले उनीहरुको नाम भने भनेनन् । जानकारी अनुसार, सो ठाउँमा रहेको साईकल मर्मत पसलमा उनलाई कैँची घोचेको थियो ।
५ वर्ष अगाडि · क्राईम ब्यूरो











