देश कालआफ्नो जग्गामा कालो झण्डा गाडदै रेल मुआब्जा पीडितहरु आन्दोलनमा
कठ्ठाको २० लाखदेखि १ करोड २० लाखसम्म रेल्वे मुआब्जा पीडितहरुले मागेको रेलवे पीडित संघर्ष समितिका संयोजक राजु खड्काले बताए ।
५ वर्ष अगाडि · देश काल
सबै समयमा पाठकले सबैभन्दा बढी पढेका समाचारहरू।
३६४१ समाचार
देश कालकठ्ठाको २० लाखदेखि १ करोड २० लाखसम्म रेल्वे मुआब्जा पीडितहरुले मागेको रेलवे पीडित संघर्ष समितिका संयोजक राजु खड्काले बताए ।
५ वर्ष अगाडि · देश काल
यो रणनीतिमा मुख्यरुपमा कमला नदी बेसिन क्षेत्रका स्थानीय बासिन्दाको जीविकोपार्जन सहज तुल्याउने, जलजन्य विपद्को संकटापन्नता घटाउने, चुरे र यसको प्राकृतिक स्रोतको दिगो व्यवस्थापन गर्ने, आर्थिक वृद्धिका लागि जलस्रोतको उपलब्धता, उपयोग तथा बाँडफाँटमा सहयोग गर्ने तथा आर्थिक समृद्धि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यावसायिक तथा वैज्ञानिक कृषिमा जोड दिइएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालपुर्वबाट पश्चिम जाँदै गरेको बा १८ च ७७३४ नम्बरको कारले बाटो काटने क्रममा तीलकलाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिएर भाग्न खोजेका कारलाई प्रहरी चौकी मोहलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
५ वर्ष अगाडि · देश काल
देश कालसो क्रममा ४२ वर्षीय राजनकुमार गोले, राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग, मामा मकरबहादुर तामाङ्ग र माइजू सुकुमाया तामाङ्गको मृत्यू भएको खवरपछि पीडितको घर पुगेका साँसद यादवले क्षतिपूर्तिको लागि प्रदेश सरकार र केन्द्र सरकारलाई सिफारिस गर्ने बताए ।
४ वर्ष अगाडि · देश काल
देश कालविद्यार्थीको शुल्क आधा लेउ भन्ने नगरपालिकाले कर्मचारीलाई आधा देउ, घरभाडा आधा घटाउ, बिग्रिएका बसहरुको मर्मतसम्भार गर्दा लाग्ने शुल्क आधामात्र देउ भन्ने हिम्मत राख्छ ? भन्ने प्रश्न गर्दै पोखरेलले कुनै विद्यार्थीले शुल्क नतिरेकै कारण परीक्षाबाट वञ्चित नगरिएको दाबी गरे ।
५ वर्ष अगाडि · देश काल
देश कालफागुपर्व तिथि टेकेर मनाइनुपर्ने हुँदा चैत कृष्ण प्रतिपदाका दिन मनाइनुपर्ने साधु परम्पराका अनुयायीको मत छ । यस मतका अनुयायी सोमबार पर्व मनाउने तयारीमा छन् । यसैगरी परिक्रमा यात्राको अन्तगृहलाई आधार मानिँदा भोली मङ्गलबार पर्व मनाइनेको संख्या उल्लेख्य देखिन्छ ।
२ वर्ष अगाडि · देश काल
देश कालतस्करीको सामान चौकी अगाडिबाट नै तस्करी हुँदै आएको छ । भारततर्फबाट ठूलो मात्रामा नेपालतर्फ लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक्स समान, तेल,चिनी , चामल लगायतका किरानाका सामान र खसी बोकासमेत तस्करी हुँदै आएको व्यापारीहरू नै बताउँछन् ।
३ वर्ष अगाडि · देश काल
देश कालन्यूज ब्यूरो, सुनसरी । सुनसरीको दुहबी नगरपालिकामा न्यायिक समितिको काम कर्तव्य ,अधिकार र कानुन सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। दुहबी नगरपालिकाका न्यायीक समितिका पदाधिकारी र मेलमिलापकर्ताहरुलाई कानुनी प्रावधान र न्यायिक गतिविधिका बारेमा जानकारी दिने उद्धेश्यले अभिमुखिकरण कार्यक्र
७ वर्ष अगाडि · देश काल
देश कालविश्वका कतिपय देशहरु सीमा विहिन भएको उल्लेख गर्दै अध्यक्ष यादवले २१ औ शताव्दीको युगमा सीमा नाका बन्द गर्नु आफैमा हाँस्यास्पद रहेको उल्लेख गरे ।
५ वर्ष अगाडि · देश काल
देश कालउक्त स्थानमा यसअघि समेत मानिसको मृत्यु भईसकेको छ । पौडी खेल्ले क्रममा स्कुले बालबालिकाको ज्यान गएपछि त्यस स्थानमा पौडी खेल्ल लामो समय रोक लगाईको थियो । पछिल्लो समय एकाएक पौडिखेल्न सुचारु भएपनि कसैले ध्यान दिएको थिएन ।
५ वर्ष अगाडि · देश काल
देश कालपुत्ला दहनको प्रयास गर्दा युवा संघका कार्यकर्ता र प्रहरीबीच केही बेर झडप भएको छ । प्रदर्शनकारीले ‘चोलेन्द्र शमशेर मुर्दावाद’ को नारा लगाएका थिए ।
५ वर्ष अगाडि · देश काल
देश कालबैठकले भारतबाट आउनेहरूको सीमानाका जमुनाहमा स्वास्थ्य परीक्षण तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ ।
५ वर्ष अगाडि · देश काल