देश कालमाओवादी कर्मचारी संघको केन्द्रीय सदस्य यादव पनि जनमतमा
माओवादी पार्टी मा रहेर समाजको विकास, समृद्धि , समतामुलक समाज निर्माण को लागि संघर्ष गर्दै आए पनि विभिन्न पार्टी ले मधेशको समस्या समाधान गर्न नसकेको कारणले जनमत पार्टी रोज्नु परेको बताए । मधेशको अधिकार र समाजको समृद्धि मात्रै अब जनमतले गर्न सक्ने बताए । आफ्नो मन्तव्य राख्दै भाबुक बनेका यादव रिटायर्ड अबस्थामा अब समाजको
४ वर्ष अगाडि · देश काल









