देश कालजनकपुरमा विश्व हिन्दु परिषद र मोडर्न, युरेका स्कूलले पनि मनाए 'तुलसी पूजन दिवस', क्रिसमसलाई बायकट्ट
यूरेकाका संचालक राजकुमार झा भन्छन्, 'म हिन्दू हुँ, ईसाई होइन अनि किन क्रिसमस मनाऊँ । यो देश सन्टाको होइन, सन्तहरुको हो, ऋषि मुनिको हो । यहाँ कोही सन्टा आउँदैन । यहाँ विवेकानन्द, दयानन्द, दधीचि, शंकराचार्य आउँछन् । यहाँ कोही जिसस आउँदैन, यहाँ त राम, कृष्ण, माता भवानी आउँछिन् ।' फेसबुकमा धेरै मानिस २५ डिसेम्बरमा क्रिसमसको विकल्पमा तुलसी पूजा दिवस मनाउन आह्वान गरिरहेको देखियो ।
२ वर्ष अगाडि · देश काल










