निजी विद्यालयले एक महिनाको शुल्क र घरबेटीले भाडा लिन नपाउने
न्यूज ब्यूरो, काठमाडौं । सरकारले निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने गरी व्यवस्था मिलाउने भएको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै सरकारले शहरी क्षेत्रमा घरबेटीले डेरावालाको एक महिनाको भाडा नलिन सरकारले घरबेटीलाई आग्रह गरेको छ ।

२०७६ चैत १७ सोमबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । सरकारले निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने गरी व्यवस्था मिलाउने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै सरकारले शहरी क्षेत्रमा घरबेटीले डेरावालाको एक महिनाको भाडा नलिन सरकारले घरबेटीलाई आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…