देश कालजनकपुरः धनुषाधाममा नेपालकै पहिलो 'नक्षत्र वाटिका' स्थापना
आयोजक वन निर्देशनालय र डि।व।का।धनुषा,मिथिला वाइल्ड लाइफ ट्रस्ट ऐंड जनकपुर धाम फारेस्ट सोसायटी सह आयोजक रहेको सो कार्यक्रममा बिभिन्न बिशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
४ वर्ष अगाडि · देश काल









