देश कालविदेहनगरवासीको दबाबले मेयरमा लडदैछुः नेता साह
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट उनले मेयरको प्रत्यासी बन्ने विचार प्रष्टयाएका छन् । यसअघि उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश साँसदमा उम्मेदवारी दिने मनसाय बनाएका थिए ।
४ वर्ष अगाडि · देश काल









