देश कालपदभन्दा पनि नगरवासीको विकास चाहिएको भन्दै शाखा प्रमुखबाट शिक्षक यादवले दिए राजीनामा
उनले पुरानै दरबन्दीमा काज फिर्ता हुने गरी शिक्षा शाखा प्रमुखबाट राजीनामा दिएका हुन् । उनले आफ्नै कारण कसैले आन्दोलन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै जनहितको लागि आफू राजीनामा ठोकेको उल्लेख गरेका हुन् ।
२ वर्ष अगाडि · देश काल






