देश कालनौसय बिघामा मन्त्री यादवद्धारा झण्डा मेला उद्घाटन, सयौंले गरे फोरममा प्रवेश
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका ५ नौसय बिघामा महावीर झण्डा मेलाको उद्घाटन गरिएको छ । प्रत्येक वर्ष लाग्दै आएको पौराणिक झण्डा मेलाको मंगलबार प्रदेश २ सरकार आर्थिक मामिला तथा योजनामन्त्री बिजय कुमार यादवद्वारा उद्घाटन गरिएको हो । कार्यक्रममा मन्त्री यादवले मिथिलाको परम्परागत झरणी
७ वर्ष अगाडि · देश काल








