देश काल'पूर्वयुवराज पारसलाई ईज्जत दे' भन्दै सडकमा टायर बाले समर्थक
‘युवराजलाई इज्जत दे’, ‘राजतन्त्र जिन्दावाद गणतन्त्र मुर्दावाद’ लगायत विभिन्न नाराहरु लगाउँदै उनीहरुले सडक जाम गरेका छन् । समर्थकले टायर बालेर विरोध गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको छ ।
५ वर्ष अगाडि · देश काल











