'जानाजा' मा प्रदेश नं. २ का मुख्यमन्त्री राउत
न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का मुख्यमंत्री मो. लालबाबु राउत गद्दी प्रदेश सांसद तथा बिकास समितीका सभापती शेख फुलबाबुको बुवा शेख सफी अहमद साहबको जनाजामा शरिक भएका छन । केही दिन देखि बिरामी रहेका शेख सफिअमहम्द हाजीको निधन आइतबार राती ११ बजेर ४५ मिनटमा भएको थियो । सोमबार करिब दुई बजे मुस्लिम परम्

२०७६ भदौ ९ सोमबार, बेलुकी ५:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । प्रदेश नं. २ का मुख्यमंत्री मो. लालबाबु राउत गद्दी प्रदेश सांसद तथा बिकास समितीका सभापती शेख फुलबाबुको बुवा शेख सफी अहमद साहबको जनाजामा शरिक भएका छन ।
केही दिन देखि बिरामी रहेका शेख सफिअमहम्द हाजीको निधन आइतबार राती ११ बजेर ४५ मिनटमा भएको थियो । सोमबार करिब दुई बजे मुस्लिम परम्परा अनुसार उहाँको अन्त्येष्ठी गरिएको हो । जनाजामा हजारौं सहभागी रहेको प्रभावशाली युवा नेता कौसर खान मिथिलाले बताएका छन ।
पार्टीसँग आवद्ध रहेको भन्दै मुख्यमन्त्री राउतले शेखकको जानाजामा सहभागी भएको बताइएको छ ।
चुनाब जितेर रौतहट सहेत प्रदेश मै चर्चा बटुलेका प्रदेश सभा सद्स्य अबुल कलाम आजाद उपेन्द्र यादब नेतृत्वको समाजबादी पार्टीमा आएपछि प्रदेश दुइका बिकाश समितीका सभापति पदमा छन । जनाजामा उपस्थित भएका मुख्य मन्त्री राउतले मृत्कको आत्माको चिरशान्तीको लागि कामना गर्दै शोक सन्तप्त परिवारलाई धैर्य धारनको लागि इस्वर अल्लाह सङ प्राथना गरेका पार्टी कै प्रभावशाली युवा नेता राजकुमार दासले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…