देश कालमुखियापट्टीमा एकसाथ ५ बालिका डुबेको घटनाको अनुसन्धान हुनुपर्छः नीधि
शmुत्रबार धनुषामा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ ।
५ वर्ष अगाडि · देश काल









