देश कालप्रदेश २ः काम नै नगरी १५ लाख बाँडफाँड, कागजमै बन्यो सडक
महेन्द्र महतो सुडि माननिय राजेन्द्र महतोको जेठो दाई र प्रदेश सांसद ओपेन्द्र महतोको बुबा हुन । उनी राजनितिक पहुँच र पावरको आडमा गाउँपालिकाको विभिन्न शिर्षकमा व्यापक अनियमितता र भ्रष्टाचार गर्दै आएको स्थानियवासीले आरोप लगाएको छ ।
५ वर्ष अगाडि · देश काल











